के तपाईलाई राती निद्रा लाग्दैन ? यी ८ काम गर्नुहोस् — OSNepal

के तपाईलाई राती निद्रा लाग्दैन ? यी ८ काम गर्नुहोस्

LC (KTM) June 02, 2021 0

मानिसहरुको स्वभाव र आनी बानी बेग्ला बेग्लै हुने गर्दछ । सबैको एउटै किसिमको हुदैन । कसैलाई राती चाँडै निद्रा लाग्छ भने कसैलाई रातभर निद्रा नै लाग्नदैन । धेरै निद्रा लाग्ने र निद्रा नै नलाग्ने बानी स्वास्थ्यका लागि हानिकारक हुन् । यती राती निद्रा लाग्दैन भने यी कुरामा ध्यान दिनुहोस् यसले तपाईको समस्या समाधान हुन्छ ।

१. पहिलाभन्दा २-३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर पर्याप्त उज्यालोमा बस्ने

२.सकेसम्म चाँडै विहानको खानेकुरा खाने

३.बिहान मात्रै शारीरिक व्यायाम गर्ने

४.सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने

५.दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने

६.दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने

७.पहिलाभन्दा २-३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने

८.प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर