सार्वजनिक सवारीमा लागु गरिएको जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस — OSNepal

सार्वजनिक सवारीमा लागु गरिएको जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । आज बसेको कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारी साधनमा जोर विजोर हटाउन सिफारिस गरेको छ ।

सार्वजनिक सवारी साधनमा भिड बढ्दा कोरोना संक्रमण झन् बढेको भन्दै आज बसेको सीसीएमसीसीको बैठकले सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

काठमाडौं उपत्यकामा माघ ८ गदेदेखि जोरबिजोर प्रणालीबाट लागु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर