ग्यारेज र वर्कशपबाट अक्सिजन ग्यास सिलिण्डर जफत गरि अस्पताललाई हस्तान्तरण — OSNepal

ग्यारेज र वर्कशपबाट अक्सिजन ग्यास सिलिण्डर जफत गरि अस्पताललाई हस्तान्तरण

LC (KTM) May 10, 2021 0

धनगढी- प्रहरीले धनगढीका विभिन्न ग्यारेज र वर्कशपबाट जफत गरेका अक्सिजन ग्यास सिलिण्डर । जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका, सरकारी तथा गैरसरकारी निकाय र अन्य विभिन्न सङ्घ–संस्थाहरूसँगको समन्वयमा अनावश्यक रूपमा भण्डारण गरिएका ग्यास सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको बताइएको छ । तस्वीर ः तिलकराज ओझा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर