प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचन जेठ ४ गते गर्ने समझदारी — OSNepal

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचन जेठ ४ गते गर्ने समझदारी

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनको विषयमा छलफल भएको छ ।

आज बालुवाटारमा भएको छलफलमा दुई पक्षबिच स्थानीय तह निवार्चन आउँदो जेठ ४ गते सम्पन्न गर्ने सहमति भएको हो । निवार्चन एकै चरणमा गर्ने सहमति समेत भएको बालुवाटार स्रोतले जनाएको छ ।

वर्तमान स्थानीय जनप्रतिनिधिको कार्यकाल यही जेठ ५ गते सकिदै छ । समयअवधि सनिे एक दिन अगावै निवार्चन हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर