कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन राष्ट्रिय जनमोर्चाको ह्वीप जारी — OSNepal

कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन राष्ट्रिय जनमोर्चाको ह्वीप जारी

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन गर्नको लागि ह्रिप जारी भएको छ ।

आज सोमबार जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले आफ्ना सांसदहरुलाई कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने दावी पत्रमा हस्ताक्षर गर्न ह्वीप जारी गरेको हुन् । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सचेतक थापाले सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्रमा मार्फत आग्रह गरेकी हुन् ।

राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर नगरेसम्म कांग्रेसको नेतृत्वमा सरकार गठन हुन संख्या पुग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर