रणवीर कपुरले प्रेममा धोका दिए पछि बास्तविक जीवनमा यस्तो कुरासँग होस उड्छ अभिनेत्री दिपिकाको, उनले आफैले खुलासा गरेपछि फ्यान भएका थिए चिन्तत् — OSNepal

रणवीर कपुरले प्रेममा धोका दिए पछि बास्तविक जीवनमा यस्तो कुरासँग होस उड्छ अभिनेत्री दिपिकाको, उनले आफैले खुलासा गरेपछि फ्यान भएका थिए चिन्तत्

LC (KTM) May 10, 2021 0

एजेन्सी-बलिउडकी चर्चित नायिका दिपिका पादुकोण बेला बेला विभिन्न कारण चचा{मा आउने नायिका हुन् । धेरै जसो प्रेम सम्बन्धका कारण चचा{मा आउने दिपिकाको केही समय पहिले प्रेमी रणवीर सिहसँग बिहे भयो ।

रणवीर सिंह अघि दिपिका रणवीर कपुरको प्रेममा थिइन् । जुन प्रेम लाो समय टिक्न सकेन् ।उनलाई एकताका डिप्रेसनले सताएको थियो। बलिउडमा प्रवेश गरेपछि उनी अभिनेता रणवीर कपुरसँग गहिरो प्रेममा थिइन्।

रणवीरसँग ब्रेकअप भएपछि आफू डिप्रेसनको रोगी भएको उनले अन्तर्वार्तामा बताएकी थिइन्। ‘त्यहाँदेखि मलाई तनावसँग डर लाग्छ,’ उनले भनेकी थिइन्, ‘त्यसैले तनावको शिकार हुनु नपरोस् र तनावका कारण काममा असर नपरोस् भन्ने कुरामा सचेत रहन्छु।’फिल्म ‘पद्मावत’मा साहसी र निडर महारानीको भूमिका गरेकी अभिनेत्री दीपिका पादुकोण वास्तविक जीवनमा तनावसँग डराउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर