नारायण पौडेल र श्रीमतीको भित्रि षड्यन्त्रको पर्दाफास, दिदीले दिइन कडा चुनौती, बाहिरिए डरलाग्दा प्रमाणहरु (भिडियो सहित) — OSNepal

नारायण पौडेल र श्रीमतीको भित्रि षड्यन्त्रको पर्दाफास, दिदीले दिइन कडा चुनौती, बाहिरिए डरलाग्दा प्रमाणहरु (भिडियो सहित)

LC (KTM) May 10, 2021 0

पछिल्लो समय निकै विवादमा फसेका नारायण पौडेलले लाखौ ठगेको भन्दै पीडित मिडियामा आएका छन् । एउटा घटना सेलाउन नपाउँदै फेरि अर्को घटनामा मुछिएका छन् नारायण पौडेल ।

नारायण पौडेलले 19 लाख छाडेपछि एक महिला मिडियामा आएकि छिन । उनीसँगै अन्य दुईजना पिडित मिडियामा आएका छन । फेरि आफ्नै श्रीमतीलाई अर्काको मोबाइल मागेर अश्लील म्यासेज गरेर मुद्दा लगाई जेलमा हालेको भन्दै आफ्ना श्रीमानलाई फसाएको भन्दै एक पीडित महिला यस्तो सम्म सुनाउँछिन् सुनेर सबै छक्क परे ।

उनीसँगै अर्का एक युवालाई नारायण पौडेल कि श्रीमतीले आफैंले आफ्ना कपडा च्याती बलात्कारको आरोप लगाई १३ लाख लिएर कुरो मिलाउनुपर्छ भनेपछि सबै कर्तुत एकपछि अर्को गर्दै बाहिरिएका छन । यस घटनामा पछिल्लो समय किशोर खतिवडा र लक्षण गदालको विषयमा विवादमा आएकी सिर्जना वाग्ले समेत मुछिएकी छिन ।

नारायण पौडेल र सृजना वाग्ले एकै समूहमा रहेको र उक्त समूहले यस्तोसम्म गरेको पीडितहरुले एकैसाथ मिडियामा आएर सुनाए तलको भिडियोमा हेर्नुहोला हेर्नै नसकिने म्यासेज र मुद्दा मिलाउन लाखौंको बार्गेनिङ यसरी गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर