आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ? — OSNepal

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

LC (KTM) February 10, 2022 0

काठमाडौं। नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कायम गरिएको हासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर