आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) February 15, 2022 0

काठमाडौं -नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम रहेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ ।

साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर