आज काठमाडौं उपत्यकामा ३६०७ सङ्क्रमित भेटिए — OSNepal

आज काठमाडौं उपत्यकामा ३६०७ सङ्क्रमित भेटिए

LC (KTM) May 10, 2021 0

काठमाडौं- वितेको २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ६ सय भन्दा बढी सङ्क्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज भेटिएका ९ हजार २७१ सङ्क्रमितमध्ये उपत्यकामा तीन जिल्लाका ३ हजार ६०७ जना छन् । जसमध्य ठमाडौंमा २ हजार ७७५ भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ जना रहेका छन् । त्यस्तै आज कोरोनाका कारण १३९ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै मृ तकको संख्या ३ हजार ८५९ पुगेको छ। आज अहिले सम्मकै धेरैले कोरोनाका कारण ज्यान गुमाए पछि धेरै त्रसित भएका छन् ।त्यस्तै आज ४ हजार ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना भएका छन् ।नेपालमा हालसम्म गरेर ४ लाख तीन हजार ७९४ जना कोरोना सं क्रमित भएका छन् । आज १३९ जनाको कोरोना संक्रमणबाट ज्या न गएको मन्त्रालयले जनाएको छ।यो सँगै मृ तकको संख्या ३ हजार ८५९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर