आज पत्याउनै नसकिने गरी ह्वात्तै बढ्यो सुनको मुल्य — OSNepal

आज पत्याउनै नसकिने गरी ह्वात्तै बढ्यो सुनको मुल्य

LC (KTM) February 15, 2022 0

काठमाडौ । नेपाली बजारमा साताको तेस्रो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार न प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँमा किनबेच भएको  छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर