एमसीसीको विषयमा निर्णायक छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु — OSNepal

एमसीसीको विषयमा निर्णायक छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । पाँच बजे भनिएको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा अमेरिकी परियोजना एमसीसीको विषयमा सहमति गराउने निर्णायक छलफल हुने भएको छ । भोली बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गरिने भएपछि आज सत्ता गठवन्धनको बैठक सुरु भएको हो ।

तर यस विषयमा माधव नेपाल र प्रचण्ड भने विपक्षमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर