यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची — OSNepal

यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची

LC (KTM) February 17, 2022 0

काठमाडौं, ५ फागुन-संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर