एमसीसी : सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो — OSNepal

एमसीसी : सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

LC (KTM) February 18, 2022 0

काठमाडौं, ६ फागुन-मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ ।शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर