माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक फेरि सर्यो — OSNepal

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक फेरि सर्यो

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक फेरि पनि सरेको छ ।

यही फागुन ८ र ९ गते गरिने भनिएको बैठक फागुन २० गते सम्मका लागि स्थगित भएको हो ।

यस भन्दा अगाडी माओवादी केन्द्रको बैठक सरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर