एमसीसी संसदबाट पास गराउनुपर्ने शर्त अमेरिकाले होइन,ओलीतन्त्रले रचेको हो — OSNepal

एमसीसी संसदबाट पास गराउनुपर्ने शर्त अमेरिकाले होइन,ओलीतन्त्रले रचेको हो

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले एमसीसी संसदबाट पास गराउनुपर्ने शर्त अमेरिकाले होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तन्त्रले रचेको आरोप लगाएका छन् ।

यो शर्त अहिले भयानक आपसी मतान्तर, कलह र हिंसात्मक झडपको कारण बनेको बताएका उनले एमसीसी संसदमा अनुमोदन नहुन ओली तन्त्र भएको बताएका छन् ।

उनले भनेका छन् , संसद भवनवरिपरि आक्रोशको आगो बाल्न जुट्ने जनहरूले गएर बाल्कोटे ‘बा’लाई सोधून् ‘बा’ !तिम्रो यो विनाशकारी शर्त बदर गर,नत्र हामी..

एमसीसी संसदबाट पास गराउनुपर्ने शर्त अमेरिकाले होइन,ओलीतन्त्रले रचेको हो।यो शर्त अहिले भयानक आपसी मतान्तर, कलह र हिंसात्मक झडपको कारण बनेको छ।संसद भवनवरिपरि आक्रोशको आगो बाल्न जुट्ने जनहरूले गएर बाल्कोटे ‘बा’लाई सोधून्- ‘बा’!तिम्रो यो विनाशकारी शर्त बदर गर,नत्र हामी..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर