अस्ट्रेलिया को नेपाली रेष्टुरेन्टमा कामदार आवश्यकता, इच्छुक व्यक्तिहरु ले तुरुन्त सम्पर्क गर्न आग्रह — OSNepal

अस्ट्रेलिया को नेपाली रेष्टुरेन्टमा कामदार आवश्यकता, इच्छुक व्यक्तिहरु ले तुरुन्त सम्पर्क गर्न आग्रह

LC (KTM) February 19, 2022 0

अस्ट्रेलिया को सिड्नी मा अबस्थित रहेको नमस्ते रेष्टुरेन्टमा कामदार आवश्यकता रहेको जानकारी प्राप्त भएको छ। बिगत लामो समय देखि नमस्ते रेष्टुरेन्ट ले नेपाली समुदायमा सेवा दिदै आईरहेको सबैमा जानकारी नै छ। हाल एसफिल्ड, स्टारफिल्ड मा अबस्थित रहेको नमस्ते रेष्टुरेन्ट को नया शाखा अस्ट्रेलिया को टाउन हाल मा खोलिने जानकारी प्राप्त भएको छ। हाल तत्काल म म बनाउने कामदार साथै अन्य कामदारहरुको को आवश्यकता भएको ले सिड्नी को आसपास रहनु हुने इच्छुक व्यक्तिहरु ले तुरुन्त सम्पर्क गर्न उक्त रेष्टुरेन्ट का संचालक गम्भीर सापकोटा ले जानकारी दिनु भएको थियो। थप जानकारी को लागि, ०४२२३७१०१९ अथवा : ०२८३८४८५७० सम्पर्क गरि जानकारी लिन सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर