नेपालले त्रिदेशीय अन्तराष्ट्रिय सिरिज खेल्ने पक्का — OSNepal

नेपालले त्रिदेशीय अन्तराष्ट्रिय सिरिज खेल्ने पक्का

LC (KTM) February 20, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिदेशीय अन्तराष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ ।नेपाल क्रिकेट संघ क्यानले आइतबार सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएको हो । नेपालले मलेसिया र पीएनजीसँग सिरिज खेल्ने क्यानले सामाजिक संजालबाट सिरिज खेल्ने जनाएको छ ।तर, क्यानले सिरिजको मिति र खेल हुने स्थानबारे जानकारी दिएको छैन । नेपाली टोली टी ट्वान्टी विश्वकप छनोटका लागि ओमानमा रहेका छन् । नेपालले छनोटमा दुई खेल जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर