भक्तपुर कप फुटबल : भक्तपुर र केदारनाथवीच घम्साघम्सी — OSNepal

भक्तपुर कप फुटबल : भक्तपुर र केदारनाथवीच घम्साघम्सी

LC (KTM) February 21, 2022 0

भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप २०७८ फुटवल प्रतियोगिताको आइतबार भएको खेलमा भक्तपुर नगरपालिका र केदारनाथ सुटर्सवीच घम्साघम्सी परेको छ । ४० मिनेटको खेलको समाप्तीसम्ममा दुवै टिमकोतर्फबाट दुईदुई गोल भएको थियो ।

पछि पेनाल्टी गोलमा पनि पाँंचपाँंच गोल भएर दुवै टिम वराबरीमा आएको थियो । पछि सुडेन अफ देथमा केदारनाथ सुटर्सले गोल गरी केदारनाथ सुटर्स ६—५ ले विजयी भए ।
दोश्रो खेलमा सोल्टी नेपाल ४—२ ले विजयी भए । महाकाली युथ क्लव काभ्रेलाई हराई सोल्टी नेपाल विजयी भएको हो ।

सोमबारको पहिलो खेल साँंगा फुटबल क्लव र सिद्धि गणेश खेलकुद समितिवीच हुनेछ भने दोश्रो खेल रेल फुटबल क्वल र नक्साल फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर