रुसी राष्ट्रपति पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेसँगै पूर्वी युक्रेनमा विस्फोट — OSNepal

रुसी राष्ट्रपति पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेसँगै पूर्वी युक्रेनमा विस्फोट

LC (KTM) February 24, 2022 0

काठमाडौं १२ फागुन । पूर्वी युक्रेनमा विस्फोट भएको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेसँगै बिखण्डनकारीको नियन्त्रणमा रहेको भुभागको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जानकारी दिएको हो ।

पुटिनले धने युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान भनिसकेको बिसिले जनाएको छ ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले भने , युरोपेली महाद्वीपमा यस्ता आक्रमणले ठुलो युद्धको सुरुवात हुन सक्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर