आजका लागि अमेरिकी डलरको बिक्रीदर १२१ रुपैया ३५ पैसा कायम — OSNepal

आजका लागि अमेरिकी डलरको बिक्रीदर १२१ रुपैया ३५ पैसा कायम

LC (KTM) February 25, 2022 0

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आजका लागि तोकिएको बिनिमयदर अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ७५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर