आज पत्याउनै नसकिनेगरी ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज पत्याउनै नसकिनेगरी ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) February 25, 2022 0

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिबार प्रतितोला ९९ हजारमा कारोबार भएको छावापाल सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको जनाइएको छ ।

त्यस्तैगरी आज आज चाँदीको मूल्य पनि घटेको छ । आज आज चाँदीको प्रतितोला १३३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर