गठवन्धन जोगाउने माओवादीको निणर्य — OSNepal

गठवन्धन जोगाउने माओवादीको निणर्य

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा माओवादी केन्द्रले गठवन्धन जोगाउने निणर्य गरेको छ । आज शुक्रबार बसेको पार्टीको पूर्व स्थायी कमिटी सदस्यको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले गठवन्धनलाई जोगाउन अन्तिम प्रयास गरे पनि एमसीसी पास गर्न भने सहमत नहुने र विपक्षमै मतदान गर्ने निणर्य गरेको छ ।

गठवन्धनलाई जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर