सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिदै : एमाले — OSNepal

सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिदै : एमाले

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा एमालेका नेता डा भीम रावलले सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिएको बताएका छन् ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामाथि आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फँसाउने कुकृत्य गरिएको भन्दै उनले सजग हुन समेत आग्रह गरेका छन् ।

सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिदै छ। उनले अघि भनेका छन्, यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फँसाउने कुकृत्य गर्दैछन्।सजग रहौं!

सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिदै छ।यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फँसाउने कुकृत्य गर्दैछन्।सजग रहौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर