यथास्थितिमा एमसीसी स्वीकार नगर्ने निणर्यमा हामी अडिग छौं : नारायणकाजी — OSNepal

यथास्थितिमा एमसीसी स्वीकार नगर्ने निणर्यमा हामी अडिग छौं : नारायणकाजी

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार नगर्ने पार्टीले निणर्य गरेको बताएका छन् ।

पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट भएको भन्दै उनले आफ्नो पार्टी
यथास्थितिमा एमसीसी पास गर्न सहमत नहुने बताएका ह्ुन् ।

उनले भनेका छन् ,’एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार र पारित नगर्ने । हामी त्यसैमा कायम छौं’ ।

हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार र पारित नगर्ने । हामी त्यसैमा कायम छौं’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर