प्रधानमन्त्री देउवा र प्रचण्डबिच छलफल चलिरहँदा अर्थमन्त्री पुगे बालुवाटार — OSNepal

प्रधानमन्त्री देउवा र प्रचण्डबिच छलफल चलिरहँदा अर्थमन्त्री पुगे बालुवाटार

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । बालुवाटारमा जारी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिचको छलफलको बिचमै अर्थमन्त्री जनार्दन शर्मा बालुवाटार पुगेका छन् ।

यस अघि देउवालाई भेट्न नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए ।

नेपाल बाहिरिएसँगै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर