भारतको एक सैलुनबाट ३० वर्षीय नेपाली युवक धनु अधिकारी पक्राउ, सैलुन भित्रै गरेका थिए यस्तो हर्कत — OSNepal

भारतको एक सैलुनबाट ३० वर्षीय नेपाली युवक धनु अधिकारी पक्राउ, सैलुन भित्रै गरेका थिए यस्तो हर्कत

LC (KTM) February 27, 2022 0

मुम्बइ–भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।

मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारको ¥याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर