एमसीसी अनुमोदनकाे विराेधमा महोत्तरीका विद्यार्थी आन्दोलित — OSNepal

एमसीसी अनुमोदनकाे विराेधमा महोत्तरीका विद्यार्थी आन्दोलित

LC (KTM) February 28, 2022 0

महोत्तरी, १६ फागुन – संसदबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी अनुमोदन भएकाे विराेधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाति भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दकाे पनि आंशिक प्रभाव परेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर