हुम्लाका ३७ वर्षीय सुनिलले आफ्नै घरमा बाघको हड्डी लुकाएर राखेको अवस्थामा प्रहरीले पार्यो फेला — OSNepal

हुम्लाका ३७ वर्षीय सुनिलले आफ्नै घरमा बाघको हड्डी लुकाएर राखेको अवस्थामा प्रहरीले पार्यो फेला

LC (KTM) March 01, 2022 0

हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनारलाई पक्राउ गरेको हो । सुनारको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर