श्रीलंका जान लागेकी गीता देवीलाई विमानस्थल बाटै फर्काइयो — OSNepal

श्रीलंका जान लागेकी गीता देवीलाई विमानस्थल बाटै फर्काइयो

LC (KTM) March 09, 2022 0

काठमाडौं २४ फागुन । श्रीलंका जान लागेकी एक भारतीय महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले फर्काइ दिएको छ ।

आइतबार श्रीलंकाको कोलम्बो जाँन विमान स्थल पुगेकी ति महिलासँग नेपालस्थित भारतीय दूतावासले जारी गरेको ‘एनओसी लेटर’समेत नभएपछि अध्यागमले फर्काएको हो ।

नेपालको बाटो भएर किन कोलम्बो जान लाग्नु भएको भन्ने प्रश्नमा भारतीय महिला गीता देवीले जवाफ दिन नसकेपछि उनलाई अध्यागमनका अधिकारीहरुले रोकेका हुन् ।

उनको यात्रा ‘शंकास्पद’ भएको भन्दै फर्काएको छ । यथपी, उनी किन कसरी भारतबाट नेपाल आइन् भन्ने विषयमा भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर