केही वर्षदेखि 'लिभिङ टुगेदर' बस्दै आएका सौगात र सृष्टिको बिहेको चर्चा — OSNepal

केही वर्षदेखि ‘लिभिङ टुगेदर’ बस्दै आएका सौगात र सृष्टिको बिहेको चर्चा

LC (KTM) March 10, 2022 0

काठमाडौ । चर्चित अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको एक खबर बाहिर आएको छ । खबरका अनुसार यो जोडिले आउँदो वर्ष बिहे गर्ने भएका छन् । केही वर्षदेखि लिभिङ टुगेदरमा सँगै एकसाथ बस्दै आएका सौगात र सृष्टिले आगामी वर्ष लगनगाँठो कस्न लागेको बताइएको छ ।

बुवाआमाको सर सल्लाहामा उनिहरुले आउँदो वर्ष बिहे गर्न लागेका हुन् । सृष्टि २०१२‎ की मिस नेपाल पनि हुन् । त्यस्तै बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२‎ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२‎ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्। उनले अभिनय गरेका फिल्महरु धेरै जसो सफल नै भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर