• २०७८ असार १ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

नेहा कक्कड पढ्ने बिद्यालय बाहिर उनका बुवाले गर्थे यस्तो काम, थियो उनको बिगतको रुहाउने कहानी

नेहा कक्कड पढ्ने बिद्यालय बाहिर उनका बुवाले गर्थे यस्तो काम, थियो उनको बिगतको रुहाउने कहानी


  • ओएसनेपाल
  • जेष्ठ २४ २०७८, सोमबार
  • ६:५९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 4.1K
    SHARES

    एजेन्सी( भारतिय चर्चित गायिका हुन् नेहा कक्कड । बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान् , आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् । आखमारे गितबाट हिट भएकी नेहा गित गाउदा गाउदै स्टेजमानै रोइकी थिइन् ।

    आफनो प्रेमलाई सम्झदै नेहा भक्कानिएकी थिईन । उनि लामो समय देखि हिमाम्स कोहिसल सँग प्रेममा रहेकी थिइन । जब उनले धोका दिए पछि नेहा स्टेजमानै रोएकी थिइन । नेहाले लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कड ३३ वर्ष पुरा भएकी छिन् ।

    नेहाले बलिउडका थुप्रै फिल्ममा गीत गाएकी छिन् । नेहा ऋषिकेशको जुन स्कूलमा पढ्ने गर्थिन् । उक्त स्कूल बाहिर उनका बुवा समोसा बेच्थे । उनले एक अन्तरवार्तामा यसबारे जानकारी दिइन् । नेहाले बुवाले यस्तो काम गरेकोमा साथीहरुले उनलाई जिस्काउने गरेको समेत बताइन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com