सृजना वाग्लेप्रति कडा रुपमा प्रस्तुत भईन् पोखराकी मनशोभा (भिडियो सहित) — OSNepal

सृजना वाग्लेप्रति कडा रुपमा प्रस्तुत भईन् पोखराकी मनशोभा (भिडियो सहित)

LC (KTM) May 11, 2021 0

महिला अधिकार कर्मी भनेर आफूलाई प्रस्ततु गर्दै आएकी सृजना वाग्लेले गरेका व्यवहारप्रति महिलाहरुले नै बिरोध गरिरहेका छन् । पछिल्लो समय अन्जु पौडेल र नारायण पौडेलको घटनामा पनि सृजना वाग्ले जोडिएपछि उनी थप बिबादित बनेकी छन् ।

पोखराकी मनशोभा गुरुङले सृजना वाग्लेप्रती कडा रुपमा प्रस्तुत भएकी छन् । सृजनाले नारायण र अन्जुलाई उचालेर अन्जुले आफैले स्तन कोतरेर पैसाको बार्गेनिङ गरेको समेत उनले खुलासा गरिन् । महिला भएर महिलाको इन्जत गर्नुपर्ने भएकाले सृजना वाग्ले जस्ता महिलाको नाममा कलंक भएको बताईन् ।

बिजयदीप गैरेले दिएको पैसाबारे आफूले पनि थाहा पाएकोले नारायाण र अन्जुले अरुको दोष देखाएर लुट्ने काम गरेको समेत आरोप लगाईन् । हेर्नुहास् यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर