कोरोना महामारीका बेलामा बलिउड अभिनेता सलमान खानको परिवारमा अर्को बज्रपात — OSNepal

कोरोना महामारीका बेलामा बलिउड अभिनेता सलमान खानको परिवारमा अर्को बज्रपात

LC (KTM) May 11, 2021 0

एजेन्सी- बलिउड स्टार सलमान खानकी दुई बहिनी लाई कोरोना देखिएको छ । भारतिय मिडियाका अनुसार सलमानका दुई बहिनी अर्पिता र अलवीरामा कोरोना देखिएको हो । कोरोना पुष्टि भएपछि उनीहरु होम क्वा।ेन्टाइनमा बसेका छन् । आफ्ना फ्यानलाई सुरु बाट नै कोरोनाबाट बच्ने सल्लाह दिँदै आएका सलमानको घरमा नै कोरोना छिरेको हो ।

सलमानले आफु कसरी कोरोनबाट बचेको त्यो कुरा आफुलाई मात्र थाहा भएको बताएका छन् । गत सालको कोरोना भन्दा यो पटक को कोरोना धेरै खतरानाक भएको पनि उनले बताएका छन् । उनले गत साल कसैलाई कोरोना लागेको सुनको तर अहिले भने आफ्नै घरमा कोरोना छिरेको बताए ।त्यस्तै उनले कोरोनाको पहिलो भ्याक्सिन लिएको र अबको २० दिनमा अर्को भ्याक्सिन लगाउने पनि आजतकलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर