अबको गृहमन्त्री ओलीको संकट मोचन गर्ने नेता महेश बस्नेत ! — OSNepal

अबको गृहमन्त्री ओलीको संकट मोचन गर्ने नेता महेश बस्नेत !

LC (KTM) June 07, 2021 0

काठमाडौं २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता महेश बस्नेतलाई गृहमन्त्री बनाउने बुझिएको छ । हरेक कठिन परिस्थितिमा ओलीलाई साथ दिँदै आएका नेता बस्नेत यो पटक गृहमन्त्री बन्ने पक्का भएको हो ।

ओलीको सरकार संकटबाट बचाउन जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सत्तामा ल्याउन विशेष भुमिका खेलेका बस्नेत मन्त्री हुनेमा ढुक्म छन् । आजै साँझ ओलीले मन्त्रिपरिषद्को बैठकमा पनि रित्त सात मन्त्रालयलको विषयमा छलफल गरी निष्कर्षमा पुग्ने पनि स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर