गायिकाद्धय भावना र कामनाले ल्याए 'गुराँश फुल्यो'को भिडियो — OSNepal

गायिकाद्धय भावना र कामनाले ल्याए ‘गुराँश फुल्यो’को भिडियो

LC (KTM) March 20, 2022 0

काठमाडौं । बग्ने खोला, माया बस्ला फेरी, लगायतका चर्चित गीतकी गायिका भावना आचार्यको नयाँ गीत गुराँशै फूल्योको भिडियो बजारमा आएको छ ।

गायिका भावना आचार्य र कामना वलीको स्वर रहेको गीतका शब्द भावनाका हुन् । राजेन्द्र भट्टको संगीत रहेको गीतको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् भने छायांकन विकाश दाहालले गरेका हुन् ।

देबेन्द्र पाण्डेको कोरियोग्राफी रहेको भिडियोको निर्देशन पनि पाण्डेले नै गरेका हुन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *