भारतमा कोरोनाले धेरैको घरबार उजाडेका बेला रहेनन् चर्चित साउथ अभिनेता टीएनआर — OSNepal

भारतमा कोरोनाले धेरैको घरबार उजाडेका बेला रहेनन् चर्चित साउथ अभिनेता टीएनआर

LC (KTM) May 11, 2021 0

सर्ट फिल्ममा काम गरेर प्रसिद्धि कमाएका कलाकार राहुल बोहोराको राम्रो उपचार नपाएर कोरोनाका कारण निधन भएलगत्तै अर्काे दुःखद खबर आएको छ ।

साउथका एक्टर टीएनआरको कोरोनाका कारण निधन भएको छ । उनको निधनलाई लिएर साउथ फिल्म उद्योग समेत शोकमा डुबेको छ । एक्टर टी नरसिंहा राव हैदराबाद स्थित एक अस्पतालमा भर्ना भएका थिए ।

उनलाई श्वास प्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको थियो । उनलाई साउथ इण्डियन फिल्म उद्योगका कलाकारहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर