माओवादी अध्यक्ष प्रचण्ड आज गारेखा जाँदै — OSNepal

माओवादी अध्यक्ष प्रचण्ड आज गारेखा जाँदै

LC (KTM) March 26, 2022 0

काठमाडाै‌, १२ चैत-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज गारेखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनकाे सचिवालयले जनाएको छ ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दाैडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।अघिल्लाे पटक भरतपुर महानगरपालिकाकाे निर्वाचनमा माओवादीबाट धाेका पाएकाे भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर