ललितपुरको पाटन दरबार क्षेत्रमा प्रधानमन्त्री देउवा (फोटोफिचर) — OSNepal

ललितपुरको पाटन दरबार क्षेत्रमा प्रधानमन्त्री देउवा (फोटोफिचर)

LC (KTM) March 26, 2022 0

ललितपुर १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि।स। २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।

यसै अवसरमा आज ९शनिबार० प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए ।

?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर