नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै — OSNepal

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

LC (KTM) March 27, 2022 0

काठमाडौं, १३ चैत – नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरवार एन्ड भेन्युमा बस्ने प्रचार बिभागको उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर