तनहुँ महोत्सवमा दर्शकहरुको माझमा गायिका रचना रिमाल — OSNepal

तनहुँ महोत्सवमा दर्शकहरुको माझमा गायिका रचना रिमाल

LC (KTM) March 27, 2022 0

तनहुँ- तनहुँ उद्योग बाणिज्य संघ र दमौली बजार इकाई समितिको संयुक्त आयोजनामा आयोजित आठौं तनहुँ महोत्सवको तेश्रो दिन आफ्नो कला प्रस्तुत गर्दै दर्शक माझमा राष्ट्रिय गायिका रचना रिमाल । महोत्सव चैत्र २० गतेसम्म चल्नेछ । तस्वीर ः सानेबहादुर नेपाली, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर