एकाएक टेकु अस्पतालमा किन गरियो कोरोना परिक्षण स्थगित ? — OSNepal

एकाएक टेकु अस्पतालमा किन गरियो कोरोना परिक्षण स्थगित ?

LC (KTM) May 11, 2021 0

काठमाडौं-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९टेकु अस्पताल० मा कोरोना परीक्षण स्थगित भएको छ ।अस्पतालले जनाए अनुसार कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको हो । अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ । यसबाट सर्वसाधारणमा परेका असुबिधाका लागी अस्पतालले माफी पनि मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर