डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ट्याङ्कर दुर्घटना – OSNepal

डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ट्याङ्कर दुर्घटना

LC (KTM) March 29, 2022 0

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१,नाहालामा मङ्गलबार दुर्घटनाग्रस्त ट्याङ्कर । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ०३२६ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिदा दुर्घटना भएको हो । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर