‘खतरों के खिलाडी–११’मा श्वेता तिवारी, घटाइन यति किलो तौल — OSNepal

‘खतरों के खिलाडी–११’मा श्वेता तिवारी, घटाइन यति किलो तौल

LC (KTM) May 11, 2021 0

मुम्बई – दर्शक अहिले रियलिटी सो ‘खतरों के खिलाडी–११’ कोप्रतीक्षा गरिरहेका छन्। यसपटकयो सोमाधेरै सेलिब्रिटी सहभागी हुँदै छन्। सुरुमा सनाया इरानी पनि यो सोमा रहने भन्ने खबर बाहिर आएको भए पनि पछिल्लो समयमा आएर उनी सोबाट बाहिरिएकी छन्।

सनाया बाहिरिएपछि श्वेता तिवारीलाई फाइदा भएको छ। श्वेता अब सनायाको स्थानमा देखिने छिन्। खबरअनुसार सोकानिर्माताले सुरुमै श्वेतासँग सम्पर्क गरेका थिए तर त्यतिबेला कुरा मिलेको थिएन। अहिले सनाया बाहिरिएपछि दोहो¥याएर वार्ता गर्दा उनी भित्रिने भएकी हुन्।

अहिले श्वेताले आफ्नो तौल घटाएकी छन्।अन्नपुर्ण पोष्टमा खबर छ । यसका साथै उनले बोल्ड फोटो सुट गरेर सोसल मिडियामा भाइरल भएकी छन्। श्वेताप्रायः अफ्नो निजी जीवनका कारण पनि चर्चामा रहन्छिन्। श्वेताकीछोरी पलक तिवारी पनि बलिउडमाप्रवेश गर्ने तयारी गरिरहेकी छन्। उनी फिल्म रोजीबाटबलिउड डेब्युगर्न लागेकी हुन्। छोरीको फिल्मको रिलिजलाई लिएर उनी निकै उत्साहित छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर