केन्द्रबाट 'गठबन्धन' नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो :महामन्त्री शर्मा — OSNepal

केन्द्रबाट ‘गठबन्धन’ नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो :महामन्त्री शर्मा

LC (KTM) March 31, 2022 0

काठमाडौं १७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले केन्द्रबाट ञगठबन्धन नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय भएको बताएका छन् ।

स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र ञतालमेल गर्न सक्ने बताएका उनले ञगर्न सक्ने भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्ने रहेको बताएका छन् ।

‘तर, ञबटमलाइन प्रष्ट छ-स्थानीय स्थिति र आवस्यकता ञमोडालिटी भनिरहंदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा ब्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रष्ट र दृढ छौं ‘उनले भनेका छन् ।

काँग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न आफुहरु प्रतिवद्ध रहेको उनले बताएका छन् ।

उनले अघि भनेका छन्, ‘केन्द्रबाट ञगठबन्धन नथोपर्ने’ काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र ञतालमेल गर्न सक्ने उल्लेख छ ! ‘गर्न सक्ने’ भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो हामी विलकुल प्रष्ट छौं ‘ ।

‘काँग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौं !तर ‘बटमलाइन’ प्रष्ट छ-स्थानीय स्थिति र आवस्यकता ञमोडालिटी भनिरहंदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा ब्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रष्ट र दृढ छौं ‘ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर