निर्वाचन आउँदै गर्दा एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच होटल स्नेहामा भेटवार्ता — OSNepal

निर्वाचन आउँदै गर्दा एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच होटल स्नेहामा भेटवार्ता

LC (KTM) April 01, 2022 0

काठमाडौं १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा। धवल शमशेर राणाबीच भेटवार्ता भएको छ ।

नेपालगन्जका मेयर राणा र अध्यक्ष ओली बिच नेपालगञ्जस्थित होटल स्नेहा बिहीबार राति भेटवार्ता भएको हो ।

समसामयिक राजनीतिक विषय वस्तु तथा सथानीय तह निर्वाचनको विषयमा दूई नेता बिच छलफल भएको बताइएको छ ।

राप्रपासँग ओलीले गठवन्धन गर्न लागेको समाचार बाहिर आइरहँदा यो भेटलाई निकै चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर