हेर्नुहोस आज सोमबारको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस आज सोमबारको विदेशी मुद्राको विनिमय दर

LC (KTM) April 04, 2022 0

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको विनिमय दर कस्तो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर