मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाका यि टिप्सलाई फलो गरे मात्रै ८० प्रतिशत रोग नै लाग्दैन, हेर्नुहोस् यो भिडियो — OSNepal

मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाका यि टिप्सलाई फलो गरे मात्रै ८० प्रतिशत रोग नै लाग्दैन, हेर्नुहोस् यो भिडियो

LC (KTM) May 11, 2021 0

बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भगवान कोईराला मुटु रोगीहरुको लागी भगवान सरह नै हुन ।कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘फायर साईड’ चलाउने पत्रकार भुषण दाहालले केहि बर्ष अघि बरिष्ठ मुटु रोग बिशेषज्ञ डाक्टर भगवान कोईरालासंग गरेको धेरै महत्वपूर्ण स्वास्थ्यवार्ता ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अहिलेसम्म १४ हजारभन्दा बढी बिरामीको मुटु बचाइसकेका छन् । मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले चार कुरामा ध्यान दिए मुटुलगायतका अधिकांश रोगबाट बच्न सकिने मन्त्र दिएका छन् ।

यि चार कुरामा ध्यान दिन सके मुटु रोगलगायतका ८० प्रतिसत सरुवा नहुने रोगबाट बच्न सकिने डाक्टर कोइरालाको दाबी छ । नेपालमा हुने मृत्युहरुमा सबै भन्दा बढी अर्थात् दुईतिहाई मृत्यु नसर्ने रोगहरुबाट हुन्छ जसमा मुटु रोग उच्च स्थानमा रहेको छ ।

अन्तर्वार्ताको क्रममा डाक्टर कोइरालाले केहि अचुक स्वास्थ्य सुत्र भने जसको प्रयोगले सिंगो नेपाली जनताले सदैब स्वास्थ्य लाभ लिनु सक्ने छन् तर के जनता पालना गर्नु तयार छन् ? हेर्नुस महत्वपूर्ण अन्तर्वार्ता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर