हिजो बढेको सुनको मूल्य आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ? — OSNepal

हिजो बढेको सुनको मूल्य आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?

LC (KTM) April 04, 2022 0

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला ६ सयले घटेर ९८ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।

आइतबार प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ९८ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। त्यस्तै आज चाँकिो मूल्य पनि घटेको छ ।

आज प्रति तोला १० रुपैयाँले घटेर प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर