बिहेको गाडीलाई समेत छोडिएन: नाटक गर्दा प्रहरीको फन्दामा, बहाना गर्नेलाई सडकमै यस्तो सजाय (भिडियो सहित) — OSNepal

बिहेको गाडीलाई समेत छोडिएन: नाटक गर्दा प्रहरीको फन्दामा, बहाना गर्नेलाई सडकमै यस्तो सजाय (भिडियो सहित)

LC (KTM) May 11, 2021 0

झापा- कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका छन । झापामा पनि केही दिनदेखि नयाँ नियम लागू गरिएको छ ।

बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र सडकमा प्रहरीले नयाँ नियमसंगै कडा कारबाही सुरु गरेको छ । झापाको दमक चोकमा हरेक दिन प्रहरीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेकजाच गरिएको छ ।

यसैक्रममा केही दिन अगाडि प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै डिउटीमा खटिएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई समेत नछोडी कडा कारबाही गरेका थिए । आज भने धेरै कडा गरिएको छ । बिहेको गाडीलाई समेत छोडिएन । नाटक गर्दा प्रहरीको फन्दामा परेका सयौंको लाइन नै लाग्यो बहाना गर्नेलाई सडकमै यस्तो यस्तो कारबाही गरिएको छ । तलको भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर